close

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले आजदेखि जीआईएस र रिमोट सेन्सिङसम्बन्धी निःशुल्क तालिम दिने भएको छ । ​जीआईएस भनेको भौगोलिक सूचना प्रणालीमा आधारित कम्प्युटर टुल हो, जसलाई म्यापिङका लागि प्रयोग गरिन्छ । जीआईएस प्रविधिलाई म्यापमा तथ्याङ्कगत मूल्याङ्कन जस्ता डेट...