काठमाडौं । नेपाली बजारमा भारतीय ब्राण्ड बोल्टका उत्पादन जगदम्बा मोबाइल्स प्रालिले भित्र्याउने भएको छ । शंकर ग्रुपको सहायक कम्पनी रहेको जगदम्बा नेपालका लागि बोल्टको आधिकारिक वितरक बनेको हो । नेपाली बजारमा बोल्टका स्मार्टवाच र टीडब्लूएस् (ट्रू वायरलेस स्टेरियो) इयरबडहरु&...
