काठमाडौं । काठमाडौं विश्वविद्यालयलको ग्रीन हाइड्रोजन ल्याबका अनुसन्धानकर्ताले लेखेका एक अनुसन्धानात्मक लेख प्रतिष्ठित फ्रन्टियर्स जर्नलमा सार्वजनिक भएको छ । नेपालमा हाइड्रोजनमा आधारित इन्धनको उत्पादन सम्बन्धी लेखिएको अनुसन्धानात्मक लेख सोमबार फ्रन्टियर्समा प्रकाशित भएको हो । ...
