close

काठमाडौं । डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिँदै निओ मनि ट्रान्सफर सञ्चालनमा आएको छ । यसअघि पानस रेमिटबाट सञ्चालन हुँदै आएको यो कम्पनी अब निओ मनि ट्रान्स्फरबाट सञ्चालनमा आएको हो । विदेशमा रहेका नेपालीहरूले नेपालमा रहेका आफन्तको बैंक खाता तथा वालेट आईडीमा सिधै र...