close

काठमाडौं । ओपनएआईले आफ्नो जीपीटी मोडेल ४ (जीपीटी- फोर)को सुधारिएको भर्सन सार्वजनिक गरेको छ । कम्पनीले च्याटजीपीटी प्लस सब्सक्राइबरका लागि जीपीटी- फोर टर्बोको एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) उपलब्ध गराएको हो । जीपीटी फोर टर्बो ओपनएआईको पछिल्लो जेनेरेटिभ एआई म...