close

काठमाडौं । इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)ले जुलाई १४ मा प्रक्षेपण गरेको 'चन्द्रयाना ३ यान' चन्द्रमाको कक्षमा पुगेको छ । इसरोले शनिबार सामाजिक सञ्जालमा पोस्ट राख्दै चन्द्रयाना-३ चन्द्रमाको कक्षमा पुगेको जानकारी दिएको हो ।  यससँगै चन्द्रयाना-३ या...