काठमाडौं । इन्टरनेटमा ब्राउजरकै पासवर्ड मेनेजर प्रयोग गर्नु त्यति सुरक्षित नभएको भन्ने भनाइ तमाम छन् । त्यसमा पनि सुरक्षाबारे जानकार व्यक्तिहरू सबैभन्दा बढी प्रयोग हुने क्रोम ब्राउजरकै पासवर्ड मेनेजरमाथि शंका व्यक्त गर्छन् । उनीहरू त्यस्ता पासवर्ड मेनेजर कसैले प्रयोग नगरोस् भन्ने...