close

सल्यान । राष्ट्रिय परिचयपत्र बनाउन लाइनमा बसेका एक वृद्धको बिहीबार मृत्यु भएको छ । सल्यानको बागचौर नगरपालिका-७ का ७० वर्षीय टीकाराम वलीको जिल्ला प्रशासन कार्यालयमा परिचयपत्र बनाउने क्रममा लडेर मृत्यु भएको हो । बिहीबार बिहान ११:५० बजे लाइनमा बसेका वली लडेपछि ...