काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले स्थानीय तहका कार्यालयमा अझै सेवा नपुगे खबर गर्न अनुरोध गरेको छ । एक सूचना जारी गर्दै कम्पनीले स्थानीय तहका कार्यालयमा दैनिक कामकाजको लागि इन्टरनेट तथा टेलिफोन सेवा नपुगे नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क ...
