close

काठमाडौं । कियाले भारतीय बजारमा आफ्नो ‘फ्ल्यागशिप सेग्मेन्ट' को विद्युतीय एसयूभी किया ईभी- ९ सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक भएको ६ महिनापछि कम्पनीले किया ईभी- ९ भारतीय बजारमा सार्वजनिक गरेको हो । किया इन्डियाले भारतको उत्तर प्रदेश...