close

काठमाडौं । काभ्रेको दुर्गम वस्ती मगर गाउँमा जरुरी राहत सामग्री पुर्‍याउने कार्यमा ड्रोन प्रयोग गर्न थालिएको छ । एयरलिफ्ट टेक्नोलोजीले हामी नेपाल नामक संस्थासँगको सहकार्यमा आइतबारदेखि राहत आपूर्ति थालेको हो । पनौती नगरपालिकाबाट पैदल ३ घण्टाको दुरीमा रहेको सो गा...