close

काठमाडौं । दशैं-तिहारका लागि असोज १२ गतेदेखि अग्रिम बस टिकटको बुकिङ खुला हुने भएको छ । मंगलबार यातायात व्यवस्था विभागमा सरोकारवाला निकायहरूको छलफलपछि बुकिङ खुलाउने निर्णय भएको हो । यस वर्ष अग्रिम बुकिङमा अनलाइन प्लेटफर्मलाई बढी प्राथमिकता दिइने नेपाल या...