काठमाडौं । आत्महत्या गर्न खोजेकी २१ वर्षीय युवतीको ज्यान मेटा एआईका कारण जोगिएको छ । आत्महत्या गर्न लागेको भिडिओ युवतीले इन्स्टाग्राममा पोस्ट गरेपछि मेटा एआईले त्यसको जानकारी नजिकैको प्रहरीलाई पठाएको थियो । उक्त अलर्ट पछ्याउँदै घटनास्थल पुगेको प्रहरीले झुन्...
