काठमाडौं । नचाहँदा नचाहँदै कहिलेकाहीँ कुनै एप आवश्यकता भन्दा बढी चलाउन पुगिन्छ । ती एप केही क्षण चलाए जस्तो त लाग्छ, तर घण्टौं बितिसकेको पत्तै हुन्न । यसले तपाईंको उत्पादकत्व र दैनिक जीवनमा असर पार्छ नै, सँगसँगै मानसिक तथा शारीरिक स्वास्थ्यमा पनि नकारात्मक असर पारिरहे...
