close

काठमाडौं । चीनको एउटा कम्पनीले हालै आफ्नो ग्राहक सेवा र एक महिलाबिचको मेसेज सार्वजनिक गरेको छ । मेसेजमा महिलाले अनलाइनबाट किनिएको अन्डरवेयर (पेन्टी) लगाउँदा छोरी गर्भवती भएको दाबी गरेकी छिन् । ती महिलाले चीनको ठूला अनलाइन रिटेल प्लेटफर्महरूमध्ये एक 'ताओबाओ...