काठमाडौं । सरकारले महँगा फोन आयातमा लगाएको प्रतिबन्ध हटेपछि आईफोन १४ सिरिजका स्मार्टफोनहरू नेपाल भित्रिन सुरु भइसकेको छ । अन्य देशका प्रयोगकर्ताहरूले चार महिना अगाडि नै चलाइसकेको फोन नेपालमा भने वैधानिक रुपमा भर्खर भित्रिन सुरु भएको छ । यदि लामो समय...
