काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आउँदो शुक्रबारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रूपमा लागू गर्ने भएको छ । यसअघि परीक्षणको रूपमा सुरु भएको एमडीएमएसको सम्पूर्ण प्राविधिक तयारी सकिएसँगै नियामकले उक्त प्रणाली पूर्ण रूपमा लागू गर्ने भ...
