close

काठमाडौं । प्रति युनिट पाँच रुपैयाँमा चार्ज गर्न मिल्नेगरी नेपाल प्रहरीले २५ स्थानमा विद्युतीय चार्जिङ स्टेशन स्थापना गर्ने भएको छ । त्यसका लागि हालै नेपाल प्रहरी र नेपाल विद्युत प्राधिकरणबीच सम्झौता भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा सोमबार आयोजित कार्यक्रममा नेप...