close

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक आसपासका अव्यवस्थित तार हटाउने अभियान थालेकाे छ । अव्यवस्थित तारले जाेखिम निम्त्याएपछि महानगरले यसकाे व्यवस्थापन गर्न थालेकाे हाे । “अव्यवस्थित तारले बटुवा, सवारी साधनलाई असर गर्नुका साथै आगलागीकाे जाेखिम निम्तिएकाे र...