close

काठमाडौं । चिनियाँ फ्लाइङ कार निर्माता एक्सपेङले आफ्नो पहिलो व्यावसायिक कार सार्वजनिक गर्ने तयारी गरेहेको छ । यसका लागि कम्पनीले हालै कारकाे सफल परीक्षण गरेकाे दाबी गरेकाे छ । एक्सपेङको ‘पी सेभेन’ मा आधारित यो कारको नाम हालसम्म सार्वजनिक गरिएको छैन । तर, केही ...