close

काठमाडौं । एसुसले गेमिङलाई लक्षित गर्दै दुई नयाँ स्मार्टफोन ल्याएको छ । कम्पनीले रग फोन सिक्स र रग फोन सिक्स प्रो गरी दुई ओटा मोडेल घोषणा गरेको हो । क्वालकमको स्न्यापड्रागन एट जेन वान प्रोसेसरमा आधारित दुवै मोडेलका फोनमा ५१२ जीबीसम्मको स्टोरेज दिइएको छ । यसका साथ...