काठमाडौं । टेस्ला र स्पेसएक्सका मालिक एलन मस्कले ट्वीटर खरिद नगर्ने निर्णय गरेपछि कम्पनीले उनीविरुद्ध मुद्दा दायर गर्ने भएको छ । मस्क ट्वीटर खरिद गर्ने निर्णयबाट पछि हटेपछि कम्पनीले उनी विरुद्ध मुद्दा दायर गर्ने बताएको हो । मस्कका कानूनी टोलीले यो निर्णय सुनाएको एक घण्ट...
