काठमाडौं । अमेरिकाको पेन स्टेट विश्वविद्यालयले प्रति सेकेन्डमा दुई अर्बवटा तस्वीर प्रोसेस गर्नसक्ने चिप तयार पारेको छ । विश्वविद्यालय अन्तर्गतका अनुसन्धानकर्मीहरू फार्शिद अश्तानी, एलेक्जेन्डर जे गिर्स, फिरोज अफ्लातुनी लगायतको टोलीले एक स्क्वायर सेन्टिमिटरभन्दा सानो चिप तयार पा...
