close

काठमाडाैं । फेसबुक अहिले सामाजिक सञ्जालमात्र नभई अनलाइन मार्केटप्लेस बनिसकेको छ । फेसबुकबाटै लाखौंको व्यापार व्यवसाय हुने गरेको छ । फेसबुकमा तपाईंले आफ्नो कम्पनी वा व्यवसायको पेज क्रियट गरेर व्यापार/व्यवसाय सञ्चालन गर्न सक्नुहुन्छ । सामाजिक सञ्जालमार्फत आफ्नो व्यवसायक...