काठमाडौं । तपाईंको विण्डोज ल्यापटप पुरानो भएको छ भने त्यसलाई विस्थापन गर्नु राम्रो विकल्प होइन । ल्यापटपको लुक्सले मात्रै खुसी भएर पक्कै पुग्दैन । यसकाे पर्फमेन्स स्लाे भयाे भने सबैभन्दा चिन्ता तपाईंलाई नै हुने हाे । यसर्थ ल्यापटपलाई दीर्घायु बनाउने इच्छा छ भने तपाईंले...