close

काठमाडौैं । पछिल्लो समय ह्याकिङ तथा डेटा लिकका घटना बढ्दै गएका छन् । यस्ता घटनामा इन्टरनेट प्रयोगकर्ताको ईमेल तथा पासवर्ड लिक हुने गर्छ । यस्ता विवरण साइबर अपराधीका लागि आम्दानीको स्रोतसमेत हुन् । डार्क वेबमा राखेर यस्ता अपराधीहरूले ठूलो रकम कमाउँछन् । हामीलाई ईमेल...