close

काठमाडौं । हामीले मोबाइलमा थुप्रै एप प्रयोग गर्दै आएका छौं । विभिन्न सामाजिक सञ्जाल, गेम, हेल्थ एपजस्ता धेरै एप हाम्रो नियमित प्रयोगमा आउँछन् । यस्ता एप आवश्यकता अनुसार डाउनलोड गर्ने र काम सक्किएपछि स्टोरेज म्यानेज गर्न डिलिट/अनइन्स्टल गर्ने गरिन्छ । तपाईंले के कस्ता एप...