close

काठमाडौं । पाँचौ पुस्ताको मोबाइल इन्टरनेट प्रविधि ‘फाइभजी’ यतिबेला विश्वका धेरै देशमा विस्तार भइरहेको छ । कतिपय देशमा फाइभजीको व्यावसायिक सुरुवात भइसकेको छ भने केही देशमा परीक्षण भइरहेको छ । छिमेकी राष्ट्र चीनमा फाइभजीको पहुँच २१ प्रतिशतभन्दा बढी जनसङ्ख्यामा पुगिस...