close

काठमाडौं । “सेन्ट्री मोड लाइभ क्यामेरा एक्सेस” सुविधा टेस्लाको २०२१.३६.८ सफ्टवेयर अपडेटको साथ रोल आउट हुँदैछ । वर्तमानमा आईओएस प्रयोगकर्ताले मात्र यो फिचर प्रयोग गर्न पाउने छन् । एन्ड्रोइड प्रयोगकर्ताको हकमा अहिलेसम्म केही समाचार आएको छैन । कार पार्क गरि...