काठमाडौं । संसदको (प्रतिनिधि सभा) अर्थ समितिले युवा उद्यमीलाई उपलब्ध गराउने भनिएको २५ लाख रुपैयाँसम्मको पुँजी कर्जालाई प्रभावकारी बनाउन निर्देशन दिएको छ । मौद्रिक नीतिको कार्यान्वयन अवस्था र चालु आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीतिको तयारी सम्बन्धमा शुक्रबार नेपाल राष्...
