close

काठमाडौं । नेपाली बजारमा रियलमी ब्राण्डका रियलमी स्मार्टफोनमा पछिल्लो समय आकर्षण बढिरहेको छ । नेपाली बजारमा रियलमीका १३ हजारदेखि ३४ हजार रूपैयाँसम्मका स्मार्टफाेन उपलब्ध छ । आउँदो एक वर्षभित्र नेपालमा दोस्रो मुख्य ब्राण्ड बन्ने उद्देश्यसहित रियलमीले केही दिनअघि मात्र...