काठमाडौं । सरकारी डेटा सेण्टरको व्यवस्थापन गर्दै आइरहेको राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) कै सर्भर डाउन भएको छ । उचित किसिमले सर्भर व्यवस्थापन गर्न नसक्दा सरकारको मूख्य सर्भर नै डाउन भएको बताइएको छ । तर केन्द्रका सूचना अधिकारी रमेश पोखरेलले भने ...