close

काठमाडौं । चर्चित वेब ब्राउजर युसी ब्राउजरले प्रयोगकर्ताको ब्राउजिङ डेटा संकलन गरिरहेको पाइएको छ । अलिबाबाको सहायक कम्पनी युसी वेबको उत्पादन युसी ब्राउजरबाट एन्ड्रोइड तथा आईओएस प्रयोगकर्ताले ब्राउजरमा के सर्च गरिर हेरिरहेका छन र के गरिरहेका छन भन्ने विषय सबै संकलन गर...