close

काठमाडौं । गुगलले केही समयअघि एन्ड्रोइडका लागि क्रोमको नयाँ अपडेट उपलब्ध गराएको छ । योसँगै अब तपाईंले एन्ड्रोइडमा गुगल क्रोम प्रयोग गर्दा खोलिने ट्याब यसअघि जस्तो एकमाथि अर्को खप्टिएर बस्ने छैन । यसको अर्थ अब तपाईंले गुगल क्रोमा खोल्नुभएको ट्याब एउटै पेजमा बक्सको रुप...