close

५० वर्ष अघिको कुरा हो । क्यालिफोर्निया विश्वविद्यालय विज्ञान संकायका प्रध्यापक र उनका एक विद्यार्थीले पहिलो पटक इन्टरनेट अर्थात त्यतिखेरको ‘अर्पानेट’ मा सन्देश पठाए । उनीहरु थिए, लियोनार्ड क्लेनरोक र चार्ली क्लाइन । उनिहरुले सन् १९६९ को अक्टोबर २९ मा स्ट्यानफोर्ड विश्वविद्य...