काठमाडाैं । यदि तपाईंलाई सरकार तथा कुनै कम्पनीले आफ्नो हरेक क्रियाकलापको निगरानी गरिरहेको डर छ भने, तपाईं कुनै मानसिक रोगी होइन । तपाईंको मानसिक स्वास्थ सामान्य छ, त्यसमा चिन्ता लिनुपर्दैन । बरू यसकाे अर्थ हाे अरूभन्दा तपाईं डेटा सुरक्षाकाे मामलामा बढी सतर्क हुनुह...
