काठमाडौं । सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना पक्कै पनि तपाईंलाई खुशी नै लाग्छ होला । यसैकारण हामी आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा आफ्नो जन्म मितिलाई सबैले देख्ने गरी सार्वजनिक गरिरहेका हुन्छौं । तर सामाजिक सञ्जालमा सार्वजनिक हुने तपाईंको जन्म मितिले तपाईंमाथि पह...
