close

काठमाडौं । १८ वर्षका कपिल लम्साल र उनका १६ वर्षका भाइ विशाल लम्साल । उमेरमा कलिलो छन्, तर काम भने निकै ठूलो गर्दैछन् ।  गुल्मीबाट पढाइका लागि बुटवल झरेका यी दुई किशोरहरुले एक वर्षअघि बनाएको रोबट ‘एरिसा’ ले पछिल्लो समय नेपालकाे विज्ञान प्रविधि क्षेत्रमा चर्चा पाइर...