close

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले तिहारको अवसरमा डिजिटल देउसी भैलोको आयोजना गरेको छ । देउसी भैलोमा सहभागी हुन सहभागीहरुले बैंकको मोबाइल बैंकिङ सेवामा आधारित सन्देशमूलक देउसी भैलो गीत भिडियो बनाएर बैंकको आधिकारिक फेसबुक पेजमा इनबक्समा पठाउनुपर्ने छ ...