वैदेशिक रोजगारीमा जाने कामदारले कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम अब डिजिटल वालेटबाटै तिर्न सकिने भएको छ । वैदेशिक रोजगार बोर्डले अनलाइनबाटै कोषको शूल्क बुझाउन सकिने व्यवस्थाका लागि आवश्यक तयारी थालेको हो । बोर्डको सचिवालयले कल्याणकारी कोषको रकम भुक्तानी प्र...
