close

उत्पादकहरुमध्ये स्मार्टफोन बिक्रीबाट हुने आम्दानीमा एप्पलले बाजी मारेको छ । सन् २०१९ को तेस्रो त्रैमासिकमा स्मार्टफोन बिक्रीबाट कम्पनीहरुले कमाएको कूल नाफाको ६६ प्रतिशत एप्पलले मात्रै कमाएको छ । जब कि कूल आम्दानीको ३२ प्रतिशत हिस्सा एप्पलको छ । बजार सम्बन्धी अनुसन्धान ग...