close

प्रविणता प्रमाणपत्र तह (प्लस टू) को पढाइ पुरा गरेपछि उच्च शिक्षाका लागि दीलिप अग्रवाल अमेरिका पुगे । कम्प्युटरमा सानैदेखि उनको एकदमै रुची थियो । बुबाले आफ्ना दुई छोरा (दीलिप र उनका दाइ) को लागि एउटा कम्प्युटरको व्यवस्था गरिदिएका थिए । दाइ–भाइ त्यही कम्प्युटरमा खेल...