तपाईंले प्रयोग गर्दै आउनु भएको सिमकार्ड कसको नाममा छ ? यदि अरुको कसैको नाममा छ भने जती सक्दो छिटो आफ्नो नाममा परिवर्तन गर्नु बुद्धिमानी हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीका आईटी विज्ञ अस्गर अलीका अनुसार नेपालमा झन्डै ३० प्रशित व्यक्तिले अर्काको नाममा रहेको सिमका...
