close

काठमाडौँ । गएको सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तालिमीको रूपमा काममा लगाइएका व्यक्तिलाई कम्तीमा न्यूनतम पारिश्रमिकसहितको सेवा सुविधा उपलब्ध गराउन आग्रह गर्दै एक सूचना जारी गर्‍यो । उक्त सूचनालाई आधार मान्दै विभिन्न अनलाइन न्युज पोर्टलले ‘इन्...