close

आज हामी ब्याट्रीको बारेमा चर्चा गर्दैछौँ, त्यो पनि विद्युतीय सवारी साधनमा लाग्ने । लिड एसिड, लिथियम आयन त त हामीले सुन्दै आएका ब्याट्रीहरू हुन् । तर अहिलेको समयमा बीवाईडी ब्लेड ब्याट्री लोकप्रिय बन्दै गएको पाइन्छ । विद्युतीय सवारी साधन निर्माता कम्पनी बीवाईडीले विकास ग...