काठमाडौं । यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स (सवारी चालक परिचयपत्र) कार्ड छपाइ तथा वितरणका लागि पुनः बाेलपत्र आह्वान गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै विभागले इच्छुक कम्पनीहरूका लागि विद्युतीय बोलपत्र आह्वान गरेको हाे । विभागले यसअघि कात्तिक २८ गते स्मार्...