close

काठमाडौं । नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले लङ रेन्जको विद्युतीय गाडी एमजी जेडएस इभीको लागि बुकिङ खुला गरेको छ । अधिकतम ४४० किलोमिटर रेन्ज प्रदान गर्ने बताइएकाे यस गाडीमा ७२.६ किलोवाट क्षमताको ब्याट्री रहेको छ । १७५...