काठमाडौं । प्रतिनिधिसभा सदस्य निशा डाँगीले नेपालमै उत्पादन भएका विद्युतीय मोटरसाइकलको दर्ता गर्ने व्यवस्था नहुँदा कम्पनीहरू बजारमा जान नसकेको बताएकी छन् । मंगलबार संसदको विशेष समयमा बोल्दै डाँगीले सरकारले स्वदेशी उत्पादनप्रति सहानुभूति नराखेको गुनासो गरिन् । ...