काठमाडौं । इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपि प्रयोग नगरी अंग्रेजी भाषा राखिएको भन्दै चौतर्फी आलोचना हुनथालेको छ । जनस्तरबाट असन्तुष्टि व्यक्त हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी नम्बर प्लेटमा देवनागरी लिपि समावेश गर्न अग्रसरता देखाएको हो । टे...