काठमाडौं । अहिले विश्वव्यापी रूपमा विद्युतीय सवारीकाे बजार बढ्दाे छ । सँगसँगै चुनाैती पनि थपिँदैछन् । विशेषगरी सवारीकाे सुरक्षा र कार्यक्षमताको विषय उपभाेक्ताकाे प्राथमिकतामा पर्ने गरेकाे पाइन्छ । एक सर्वेक्षणले भने विद्युतीय स्कुटर किन्न उपभाेक्ता डराउने गरेकाे निष्...